नियम ८४
निवृत्तिभरण वा उपदान नपाउने अवस्था
देहायको अवस्थामा यस नियमावली बमोजिमको निवृत्तभरण, उपदान वा अन्य सुविधा पाइने छैन ः–
(क) ऐन बमोजिम तीन वर्षभन्दा बढी कैदको सजाय पाएमा,
(ख) नेपाली सेनामा भर्ना हुने वा बहाल रहने उद्देश्यले नागरिकता वा उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा ,
(ग) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएमा ।